आफ्नो पूर्व क्लबलाई हराउने रोनोल्डाको चाहना
४ फागुन, काठमाडौं । च्याम्पियन्स लिगको नकआउट चरणको पहिलो लेगमा म्यानचेष्टर युनाइटेडविरुद्ध गोल गर्दा रियल मडि्रडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले खुसी मनाएनन् । तर, दोस्रो लेगमा लागि ओल्ड ट्राफड जाने तयारीमा रहेको रोनाल्डो आफ्नो पूर्व क्लबलाई हराउने रणनीतिमा छन् ।
‘मैले त्यो गोलको खुसी मनाइन, किनकी ओल्ड ट्राफड मेरो घर हो, जहाँ मैले ६ वर्ष खेलेँ ।’ आफूले युनाइटेडका मानिसलाई समर्थकहरुको सम्मान गर्ने भन्दै उनले भने-म जित्न चाहन्छु ।’
आफ्नै परिवारविरुद्ध खेल्न सुन्दर र भावनात्मक हुने भन्दै उनले आफूले रियल मडि्रड छाडेपछि उविरुद्ध गोल गर्दा पनि खुसी नमनाउने बताए । उनले आफ्नो पूर्व क्लबविरुद्ध गरेको गोलको रि प्ले समेत नरहेको बताए ।
पहिलो लेग १-१ ले खेलेको रियल मडि्रडले दोस्रो लेग मार्च ५ तारिखमा म्यानचेष्टर युनाइटेडविरुद्ध उसको घरेलु मैदानमा खेल्नेछ ।

0 comments
तपाईंको प्रतिकृया