चुनाव नभए प्रधान्यायाधीशलाई पनि दोष जान्छ ः खड्का
फागुन १५ काठमाडौं, नेपाली कांगे्रसका नेता नारायण खड्काले प्रधानन्यायधीश खिलराज रेग्मी प्रधानमन्त्री भएपछि प्रधानन्यायधीका रुपमा अदालत फर्कन नमिल्ने तर्क गर्नुभएको छ ।
आज उदयपुर सदरमुकाम गाइघाटमा प्रेस युनियनले गरेको पत्रकार भेटमा उहाँले प्रधानन्यायाधीशको हैसियतले पुनः सर्वोच्च अदालतमा जान नहुने बताउनुभएको हो । प्रधानमन्त्री राजनैतिक पद भएकोले टिकाटिप्पणी हुने, अदालतमा प्रश्न उठने र सार्वजनीक रुपमा आलोचन हुने भएकोले प्रधानन्यायाधीश रेग्मी प्रधानमन्त्री भएपछि पुनः आफ्नै पदमा फकिर्न नमिल्ने तर्क गर्नुभयो ।
खड्काले माओवादीको महाधिवेशनमा प्रधानन्यायाधीश रेग्मीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पास गरिएको आरोप लगाउनुभयो ।

0 comments
तपाईंको प्रतिकृया