मोडेलले कपडा फुकालेर ब्रा र पेन्टी देखाएपछी...(फोटोसहित)

रोसी एलिस हनटिन्ङ्टन व्हाइट्ली अमेरिकी चर्चित नायीका तथा मोडेलको सूचीमा अगाडी आउने नाम हो । उनको चर्चा विषेशगरी कपडाहरूको प्रदर्शन अर्थात् लुगाहरूको विज्ञापनका लागी हुने गर्छ । ट्रान्सफरमरमा नायीकाको रूपमा हट सिन दिएकी उनको सोही चलचित्रका कारण उनी चर्चामा रहन सफल भइन् भने सबैको नजरमा समेत पर्न सफल छिन् ।
उनले चलचित्रमा दिने हट सिन, लुगाका विज्ञापनमा दिने हट पोजहरू तथा उनको सुन्दर शरिरले उनलाई अमेरिकी नायीकाहरूमा अग्र स्थानमा ल्याउन निकै मद्धत गरेको छ । यीनै नायीका तथा मोडेलले हालै एक लुगा कम्पनी अझ भनौ बिकिनी उत्पादन कम्पनीको बिकीनीहरुको विज्ञापनका लागी फोटोशुट गराएकी छीन् । बिकिनीमा देखिएकी उनी निकै हट र सेक्सी देखिएकी छीन् ।
हेरौ उक्त तस्विरहरू...


0 comments
तपाईंको प्रतिकृया