Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
लोडसेडिङ २ घण्टा बढाउने तयारी

१३ फागुन, काठमाण्डौं । ५५ मेघावाट बिद्युत उत्पादन गर्दैै आएको कालिगण्डकी ए जलबिद्युत आयोजना मर्मतका लागि बन्द भएपछि आगामि साता लोडसेडिङ २ घण्टा बढ्ने भएको छ । सो आयोजना हुने आपुर्ति बराबरको बिद्युतको स्रोत अन्य बिकल्पबाट खोजी गर्ने र अपुग भए दैनिक २ घण्टा लोडसेडिङ थप गरिने नेपाल बिद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीका अनुसार सो आयोजनाको मर्मत कार्य सक्न कम्तीमा १० दिन लाग्ने छ ।

0 comments

तपाईंको प्रतिकृया