Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अब मापसेको मात्रा पनि पत्ता लाग्ने

फागुन १६ काठमाडौं, मादक पदार्थ सेवन (मापसे) सम्बन्धी उपकरणले अब मापसे गरे÷नगरेको मात्र नभई त्यसको मात्रा पनि पत्ता लगाउने भएको छ । हाल ट्राफिक प्रहरीले अनुगमनका क्रममा अल्कोहलयुक्त चकलेट वा रेड बुललगायतका पेय पदार्थ प्रयोगकर्तालाई पनि मापसे गरेको देखाएको भन्दै सवारी चालकले गुनासो गर्ने गरेका छन् । नेपालमा पनि यस प्रविधिलाई प्रयोग गर्नका लागि विधि विज्ञान प्रयोगशालामा यसको परीक्षण सुरु भएको हो । प्रयोगशालाका निर्देशक भिनुशोभा तुलाधरले ट्राफिक प्रहरीको काम यस प्रविधिले निकै सहज बनाउने बताउनुभयो ।

0 comments

तपाईंको प्रतिकृया