ए एफ सी प्रेसिडेन्टस कप २०१३ का छनौट चरणका खेलहरु नेपालमा हुने

फागुन २४ काठमाण्डौ । एशियाली फुटबल महासंघको कार्यक्रम अनुसार संचालन हुने ए एफ सी प्रेसिडेन्टस कप २०१३ का छनौट चरणका खेलहरु नेपालले आयोजना गर्ने भएको छ ।
सन् २०१३ मे ७ देखि ११ सम्म हुने प्रतियोगितामा शहिद स्मारक ‘ए’ डिभिजन सुपर लिग २०६९ को विजेता टिमले समेत सहभागीता जनाउने अखील नेपाल फुटबल सघले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया