Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बच्चा जन्माउने वित्तिकै हत्या

फागुन २२ लमजुङ,धादिङकी एक किशोरीले शिशुको जन्मदिने वित्तिकै हत्या गरेकी छन् । री गाविस–९ स्थायी घर भई हाल लमजङको बेशीसहर–१ झिंगेखोलास्थित एक रेष्टुरेण्टमा काम गर्ने १८ वर्षीया पञ्चमाया तामाङले शिशुको हत्या गरेकी हुन् । अविवाहित उनले शिशुको झुण्ड्याएर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

0 comments

तपाईंको प्रतिकृया