Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बिदेशी चलखेलले न्यायलय खतारामा ः गुरुङ

२८ फागुन काठमाण्डौ । मोहन बैद्य नेतृत्वको ने.क.पा.–माओवादीका सचिव देव गुरुङले विदेशी शक्तिले नेपालको न्यायपालिका समेत खतरामा परेकोे बताउनुभएको छ । पोखरा विमानस्थलमा आज पत्रकारलाइ प्रतिक्रिया दिदै नेता गुरुङले विदेशी शक्तिकै चलखेलका कारण व्यवस्थापिका संसद भङ्ग भएको दावी गर्नुभयो । अहिले प्रधानन्याधीशलाई अगाडि सारेर न्यायपालिका समेत अस्तव्यस्त पार्न खोजिएको उहाँको आरोप छ । प्रधानन्यायधीशको नेतृत्वमा सरकार गठन हुने संभावना क्षीण देखेर यस्तो प्रस्ताव अगाडि सारिएको उहाँको तर्क छ । गुरुङ्गले वर्तमान सरकारले राजीनामा नगरेसम्म देशले निकास नपाउने गुरुङको दावी गर्नुभयो ।

0 comments

तपाईंको प्रतिकृया