Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्रेमीसँग विकिनीमा मस्त केरी

मोडल केरी काटोना प्रेममा असफल मानिन्छिन् । आफ्ना अघिल्ला २ विवाह असफल भएपछि उनी हाल नयाँ प्रेमीसँग मस्त छिन् । सात महिना यता उनी आफ्नो नयाँ प्रेमी जिओर्जी कायसँग रोमान्स गरिरहेकी छिन् ।हालै मात्र यि दुई जोडीले समुन्द्रमा मस्ती गरिरहेको समयमा भेटिएको छ । सेतो विकिनीमा मस्त यि दुइको रोमान्स हेर्न लायक नै थियो ।

0 comments

तपाईंको प्रतिकृया