चाभेजको शरिर संग्रहालयमा राखिने
२५ फागुन, काठमाडौं । मंगलबार निधन भएका भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजको मृत शरिरलाई संग्रहालयमा राखिने भएको छ ।
कार्यबाहक राष्ट्रपति निकोलस मधुरोका अनुसार चाभेजको शरिलाई सबैले हेर्न सकुन भनेर क्रान्ति संग्रहालयमा राख्न लागिएको हो ।
बोलिभारान क्रान्तिका नायक चाभेजको शरिलाई संग्रहालयमा राख्ने निर्णय लिइसकिएको र काम अघि बढाईएको मधुरोको भनाई छ । 
0 comments
तपाईंको प्रतिकृया