Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पुर्ब मन्त्रीको गाडीको ठक्करबाट २ को मृत्यु

फागुन १९  नवलपरासी । पूर्वमन्त्री करिमा वेगम चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना सामान्य घाइते भएका छन् । महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको मुकुन्दपुर-६ स्थित २३ स्मृतीपुल नजिकै बेगम चेढेको वा ६ च ७४०४ नम्बरको गाडीले ना २२ प १ सय ५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक चितवन भरतपुरका मनोज ढकाल र पछाडी बसेकी अस्परा ढुंगानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया