Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मोबाइल चार्ज गर्दा घरमा आगो लाग्यो

फागुन २३ भोजपुर, सोलार पावरको व्याट्रीबाट मोवाइल चार्ज गर्न खोज्दा भोजपुरको खाट्मा गाविसस्थित एक व्यक्तिको घरमा आगलागी भएको छ । स्थानीय देवीप्रसाद विश्वकर्माको घरमा गएराति सोलार पावरको व्याट्रीबाट सिधै मोवाइल चार्ज गर्दा पड्किएर आगलागी भएको हो । आगलागीबाट लाखौंको धनमाल नष्ट भएको छ । आगलागीबाट घरमा रहेका धनमाल, अन्नबाली, लत्ताकपडा लगायत सामग्री जलेको स्थानीयले जानकारी दिएका छन् ।

0 comments

तपाईंको प्रतिकृया