केही मुक्तक

केही मुक्तकहरु
१
कष्टै कष्टको शहर
गजबको बुझ्नै नसक्ने रहर गजबको
मर्ने चोला छैन कोही
तेरो मेरो धोका दिने कै छ भर गजबको
२
नराम्रो र कालीमा फरक हुन्छ
श्रीमति र सालीमा फरक हुन्छ
दुःखीलाई गुनरी सुखी काम्लोमा
बार्दली र पालीमा फरक हुन्छ
३
बैशाखी भो ज्यान सुरा सुन्दरीको
सुन्दा मीठो लाग्छ कुरा सुन्दरीको
वास्ता अरु गर्दैन मस्ती मेलामा गर्छ
बरु इच्छा पूरा सुन्दरीको
भोजराज भट्टराई
१
कष्टै कष्टको शहर
गजबको बुझ्नै नसक्ने रहर गजबको
मर्ने चोला छैन कोही
तेरो मेरो धोका दिने कै छ भर गजबको
२
नराम्रो र कालीमा फरक हुन्छ
श्रीमति र सालीमा फरक हुन्छ
दुःखीलाई गुनरी सुखी काम्लोमा
बार्दली र पालीमा फरक हुन्छ
३
बैशाखी भो ज्यान सुरा सुन्दरीको
सुन्दा मीठो लाग्छ कुरा सुन्दरीको
वास्ता अरु गर्दैन मस्ती मेलामा गर्छ
बरु इच्छा पूरा सुन्दरीको
भोजराज भट्टराई

0 comments
तपाईंको प्रतिकृया