Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
तेईस करोड बढी महिलालाई गर्भनिरोधक साधन अभाव

फागुन २९ एजेन्सी । विश्वमा नै प्रजनन् उमेरका महिलाका लागि गर्भनिरोधक साधनको अभाव बढ्दै गएको हालै गरिएको एक सर्वेक्षणले देखाएको छ । फ्रान्सको राजधानी पेरिसमा सार्वजनिक सर्वेक्षणले सन् २०१५ सम्ममा विश्वका विभिन्न विकासशील एवम् सब सहारान अफ्रिकी देशका महिलामा यो अभाव हुने देखाएको छ । सर्वेक्षणले सन् २०१५ सम्ममा विश्वका २३ करोडभन्दा बढी प्रजनन् उमेरका महिलामा गर्भनिरोधक सामानको अभाव हुने भएको देखाएको छ ।

0 comments

तपाईंको प्रतिकृया