Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
भेनेजुएलाका राष्ट्रपति ह्यूगो चावेजको निधन

२३ फागुन, (एजेन्सी) । दक्षिण अमेरिकी देश भेनेजुएलाका राष्ट्रपति ह्यूगो चावेजको निधन भएको छ । उपराष्ट्रपति निकोलस मदुरोले चावेजको निधन भएको घोषणा गरेका हुन् । यसअघि सरकारले चावेज सबैभन्दा मुस्किल समयमा रहेको बताएको थियो । चावेज पछिल्लो १ वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए । उजका कारण उनको पटक पटक शल्यक्रिया गरिएको थियो । पछिल्लो पटक क्यूवामा गरिएको शल्यक्रियापछि चावेजमा स्वास प्रस्वाससम्वन्धी समस्या देखिएको थियो । चावेजको निधनप्रति विश्वभरका नेताहरुले दुःख व्यक्त गरेका छन् ।

0 comments

तपाईंको प्रतिकृया