Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अत्याधिक मदिरा सेवनवाट भारतीय युवकको मृत्यु

फाल्गुन २५, नवलपरासी अमृता घिमिरे ।
 नवलपरासीको रुपलीया कुडिया मा लागिरहेको मदरवावा मेलामा एक जना भारतीय युवकको शब फेला परेकोे छ । प्रहरी चौकि कुडियाले दिएको जानकारी अनुसार मृतक भारतको महाराज गञ्ज जिल्ला ठुटिवारि आठ वस्ने विल्लु हरिजन रहेका छन । अत्याधिक मदिरा सेवन गरेका उनको आज ज्यान गएको प्रहरीले बताएको छ । प्रहरीका अनुशार मृतकको शव पोष्टमार्टम गरि मृतकको परिवारलाइ वुझाउने तयारि भैरहेको छ ।

0 comments

तपाईंको प्रतिकृया