Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नैतिक र अनुशासित शिक्षा देउ ः उपराष्ट्रपति झा

२६ फागुन काठमाण्डौ । उपराष्ट्रपति परमानन्द झाले नयाँ कुरा सिक्ने विद्यार्थीका उत्सुकता, आफ्ना छोराछोरी असल बनुन् भन्ने अभिभावकको चाहनालाई विद्यालयले पुरा गर्न आवश्यक भएको धारणा राख्नुभएको छ । आज राजधानीमा भएको एक कार्यक्रममा उहाँले “अभिभावक र विद्यार्थीका चाहना बुझेर विद्यालयले शिक्षादीक्षा दिन सकेमा नैतिकवान, अनुशासित विद्यार्थी उत्पादन हुनसक्ने भनाइ राख्नुभयो । वर्तमान शिक्षालाई प्राविधिक र उत्पादनशिल बनाउन आवश्यक रहेको कुरामा उपराष्ट्रपति झाले जोड दिनुभयो ।

0 comments

तपाईंको प्रतिकृया