Amazing
»
यस्तो छ संसारकै मोटी महिलाहरुको भित्रि वस्त्र !
यस्तो छ संसारकै मोटी महिलाहरुको भित्रि वस्त्र !
(एजेन्सी)– साओ पाउलोमा शनिबार आयोजना गरिएको प्लस साइज मोडलहरुले प्लस साइज फल विन्टर २०१३ कलेक्सन सो प्रस्तुत गरे । उक्त कलेक्सनमा इभिनिङ वेयर, ब्राइडल ड्रेस, स्विम वेयर र भित्रि वस्त्रहरु प्रस्तुत गरिएको थियो । हामी पनि हेरौं फोटोहरु
0 comments
तपाईंको प्रतिकृया