देश कठिन मोडमा : राष्ट्रपति
२९ चैत, काठमाडौं । राष्ट्रपति रामबरण यादवले देश कठिन मोडमा रहेकाले सबै राजनीतिक दलहरुले संयमता प्रदर्शन गर्नुपर्ने बताउनु भएको छ । उहाँले संकट निकासका लागि एक भै राष्ट्रहितमा लाग्न सुझाव दिनुभयो ।
आज आफ्नै निवासमा एक पुस्तक लोकार्पण कार्यक्रममा उहाँले देश संक्रमणकालमा गुज्रीरहेकाले सबै दलहरुले संयमित भएर देशलाई निकास दिनुपर्ने बताउनु भयो ।
0 comments
तपाईंको प्रतिकृया