Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
चुनावमा सहयोग गर्न सरकारको अपील

१ बैशाख, काठमाडौं । अन्तरिम चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचन प्रक्रियाप्रति फरक धारणा राख्ने राजनीतिक दल तथा समूहलाई निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गर्नुभएको छ । नयाँ वर्षको उपलक्ष्यमा आइतबार शुभकामना सन्देश दिदै उहाँले २०७० साल मंसिर भित्र सम्पन गर्नुपर्ने संविधानसभा चुनावलाई सफल पार्न सहयोगका लागि सबैसँग आग्रह पनि गर्नुभएको छ । उहाँले २०७० साल जनचाहना पूरा गर्ने विशेष अवसरका रुपमा नेपाल र नेपालीबीच जिवन्त राख्न प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

0 comments

तपाईंको प्रतिकृया