Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
भोलिको नेपाल बन्द फिर्ता

काठमाडौं, २८ वैशाख –आइतबारका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता भएको छ । १३ बिद्यार्थी संगठनको राजधानीमा सम्पन्न छलफल बाट बन्द फिर्ता लिने निर्णय भएको हो । सर्वसाधारणको अप्ठ्यारालाई मध्यनजर गर्दे बन्द फिर्ता लिने निर्णयमा बिद्यार्थी संगठनहरु पुगेका हुन् । विद्यार्थी संगठनहरुले लोकमान सिंह काकीलाई अख्तियार प्रमुखमा नियुक्त गरेको विरोधमा भोली नेपाल बन्दको आह्वान गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया