Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
दुर्घटनामा हुँदा दुई जनाको मृत्यु

रौतहट १४ जेठ – रौतहटको चन्द्रनिगाहपुरमा एक मालबाहक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्रक दुर्घटना भएलगत्तै लागेको आगोमा जलेर चालक अशोक यादब र सहचालक भक्तपुर ताथली–२ का श्रीराम थापाको मृत्यु भएको हो ।

पुर्वबाट पश्चिम जाँदै गरेको ग १ च १२ ५१ नम्बरको मिनि ट्रक धन्सार–लमाहा सडक खण्डमा दुर्घटना भएको रौतहट प्रहरी निरिक्षक नन्दलाल साहले जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया