गणतन्त्र दिवस: १ सय ८९ जनालाई बिभिन्न मानपदवी, अलङ्कार तथा पदक प्रदान

काठमाडौ, १५ जेठ- राष्ट्रपति डाक्टर रामवरण यादवले गणतन्त्र दिवसका अवसरमा बिभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने १ सय ८९ जनालाई बिभिन्न मानपदवी, अलङ्कार तथा पदक प्रदान गर्नुभएको छ।
राष्ट्रपति कार्यालयले बिज्ञप्ती जारी गर्दै अन्तरिम संविधान २०६३ को धारा १५२ को उपधारा १ बमोजिम पदक प्रदान गरिएको जनाएको हो।
सुर्कीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, जनसेवाश्री, नेपाल प्रताप सुभुषण, नेपाल प्रताप आभुषण, समाज सेवा रत्न, महा पौरख भाष्कर, नेपाल प्रताप भुषण लगायतका क्षेत्रमा पदक बितरण गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ।

0 comments
तपाईंको प्रतिकृया