एकको लास फेला, एक आत्महत्या
हरि प्रसाद अर्याल स्याङ्जा १४ जेठ । टप्लाक ५, पर्वत बस्नेअन्दाजी ३० वर्षिया बसन्ती न्यौपाने नाम भएकी एक महिलाको पिँडिखोला ८ स्याङ्जा स्थित कालीगण्डकी नदीमा मृत अवस्थामा लास फेला परेको छजिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानकारी अनुशार मृतक बसन्ती न्यौपाने गत ७ गते हराईरहेकी थिइन् ।
यसै बिच किचनास ५, स्याङ्जा तारेमहरा बस्ने प्रमेकुमारी क्षेत्रीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी छन् । क्षेत्री आफ्नै घरको दलिनमा झुण्एिकी हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार अन्दाजी ३५÷३६ वषिर्या महिलाले पारिवारिक विवादका कारण आत्महत्या गरेको हुनसक्ने बताएको छ । दुबै घटनाको बारेमा तप अनुशन्धानभैरहेको प्रकरीले जानकारी दिएको छ ।

0 comments
तपाईंको प्रतिकृया