Photo
»
पबित्र मन्दिर ओझेलमा(फोटो फिचर)
पबित्र मन्दिर ओझेलमा(फोटो फिचर)

पाल्पाको अर्गली गाबिस स्थित रनुवामा रहेको अष्ठ भुजा भएको बद्रीनाथको मन्दिर । चार धाम मध्यको एक महत्वपुर्ण धाम मानिने रुरु धाम र यो स्थान प्रचार प्रसारको अभावमा ओभेलमा परेको छ । तस्बिरः सन्तोष बस्याल
0 comments
तपाईंको प्रतिकृया