पहिरोले घर भत्किदा एकै परिवारका तिनको मृत्यु
बिरकोट गाबिस वार्ड नं ३ मा लगातार चार दिन देखी परेको बर्षाका कारण कच्ची घर भत्किँदा बल बहादुर बाह्रघरेकी ४६ बर्षिय श्रीमती हुमीसरा बाह्रघरे, १३ बर्षिया छोरी नीरमाया बाह्रघरे र १० बर्षिका छोरा मनिष बाह्रघरेको गएराती पुरीएर ज्यान गएको हो ।
गएराति पहिरो जादा घर भन्दा माथिबाट खसेको पहिरोले उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाईते बलबहादुर बाह्रघरेको गाउँकै मेडिकलमा उपचार भइरहेको छ ।

0 comments
तपाईंको प्रतिकृया