गृह पृष्ठ
राष्ट्रिय समाचार
अन्तराष्ट्रिय समाचार
अर्थवाणिज्य
मनोरञ्जन
खेलकुद
अनौठो/रोचक
बिज्ञान-प्रबिधि
स्वास्थ्य
स्थानिय
अन्तर्वार्ता
Literature
» गजल
गजल
मुटु जल्दैछ फेरि
मन गल्दैछ फेरि
तर अचम्मै पो छ
नाता चल्दैछ फेरि
नसोचेको भो सायद्
प्रेम बल्दैछ फेरि
पिडाको बिचमा नी प्यार
फल्दैछ फेरि
कपिल ज्ञवाली‘जिज्ञासु’
Kplgyawali3@gmail.com
बुटवल,रुपन्देही
0 comments
तपाईंको प्रतिकृया
भर्खरै थपिएका
यो हप्ता धेरैले पढेको
0 comments
तपाईंको प्रतिकृया