कुमारित्व गुमाएका स्टारहरु
(एजेन्सी)–जब सेक्सको कुरा आउँछ तब हाम्रा सेलिब्रिटीहरु कहिलेकाँही यसको बारेमा खुलेआम कुरा गर्दछन् । त्यसैले आफ्नो पहिलो सेक्सको बारेमा उनीहरुले खुलेर कुरा गरेको सुन्दा अचम्म लाग्दछ । यदि तपाईंहरु को को स्टारहरुले १८ वर्ष पुग्नुपूर्व नै कुमारित्व गुमाएका थिए भन्ने कुराको जिज्ञासा छ भने यहाँ उनीहरुको फोटो दिइएको छ ।
१. रणबिर कपुर उनले आफ्नो गर्लफ्रेन्डसँग १५ वर्षको उमेरमा नै भर्जिनिटि गुमाएको कुरा एक म्यागजिनमा बताएका छन् ।
२. सन्नी लियोन
इन्डो –क्यानेडियन पोर्न स्टार सन्नी लियोनको पहिलो चुम्बन ११ वर्षको उमेरमा थियो भने उनले आफ्नो कुमारित्व १६ वर्षको उमेरमा गुमाएकी थिइन् ।
एन्जेलिना जोली
आफ्नो तत्कालिन प्रेमीका लागि १४ वर्षको उमेरमा कुमारित्व गुमाएकी एन्जेलिना जोली अहिले निकै सिरियस सम्बन्धमा छिन् ।
पेरिस हिल्टन
पेरिसले आफू १५ वर्षको हुँदा भर्जिनिटि गुमाएको बताएकी छिन् ।
फर्जी
आफू १८ वर्षको हुँदा पहिलो पटक सेक्स गरेको फर्जीले बताएकी छिन् ।
डेमी मोर आफ्नो प्रेमीसँग १५ वर्षको हुँदा पहिलो पटक सम्भोग गरेको मोरले बताइन् ।
१. रणबिर कपुर उनले आफ्नो गर्लफ्रेन्डसँग १५ वर्षको उमेरमा नै भर्जिनिटि गुमाएको कुरा एक म्यागजिनमा बताएका छन् ।
२. सन्नी लियोन
इन्डो –क्यानेडियन पोर्न स्टार सन्नी लियोनको पहिलो चुम्बन ११ वर्षको उमेरमा थियो भने उनले आफ्नो कुमारित्व १६ वर्षको उमेरमा गुमाएकी थिइन् ।
एन्जेलिना जोली
आफ्नो तत्कालिन प्रेमीका लागि १४ वर्षको उमेरमा कुमारित्व गुमाएकी एन्जेलिना जोली अहिले निकै सिरियस सम्बन्धमा छिन् ।
पेरिस हिल्टन
पेरिसले आफू १५ वर्षको हुँदा भर्जिनिटि गुमाएको बताएकी छिन् ।
फर्जी
आफू १८ वर्षको हुँदा पहिलो पटक सेक्स गरेको फर्जीले बताएकी छिन् ।डेमी मोर आफ्नो प्रेमीसँग १५ वर्षको हुँदा पहिलो पटक सम्भोग गरेको मोरले बताइन् ।

0 comments
तपाईंको प्रतिकृया