Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
निर्बाचन हुनै सक्दैन- बैद्य

 काठमाण्डौ ११ असार नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले संविधान सभाको निर्वाचन हुन नसक्ने र निर्वाचन भए पनि संविधान बन्न नसक्ने बताउनु भएको छ।

आन्दोलनमा भएको ठुलो पक्षलाई बाहिर राखेर निर्वाचन हुन नसक्ने बताउनु भएको हो। यथास्थितिमा निर्वाचन हुन नसक्ने बताउदै आएको नेकपा माओवादीले सबै दल बिच गोलमेच सम्मेलन गरेर जानु पर्ने बताउदै आएको छ। यस्तो प्रकारले संविधान बन्न नसक्ने भन्दै अध्यक्ष बैद्यले निकट भविश्यमा बस्ने केन्द्रिय समितिको बैठकले निर्वाचन सम्बन्धि आधिकारिक धारणा निर्धारण गर्ने बताउनु भएको छ।

 हिरामणि दुःखीको स्मृतीका कुहिनेटा पुस्तक विमोचन गदै अध्यक्ष बैधले नेकपा माओवादी दृदता पुर्वक जनतामा जाने बताउनु भएको थियो।

0 comments

तपाईंको प्रतिकृया