काश्मीरको एक होटलमा बन्दुकधारीद्धारा १० जना पर्यटकको गोली हानी हत्या
पाकिस्तान प्रशासित काश्मीरको एक होटलमा एक बन्दुकधारीले १० जना पर्यटकको गोली हानी हत्या गरेको छ।ग्लिजिट बालिस्तान क्षेत्र स्थित होटलमा प्रवेश गरी बन्दुकधारीले पर्यटकमाथि अन्धाधुन्ध गोली चलाएको थियो। मृतक पर्यटकको पहिचान खुल्न बाँकी भएपनि अधिकांश चिनीयाँ पर्यटक रहेेको बुझएको छ।
घटनापछि प्रहरीले त्यो क्षेत्र सिल गरेको छ। @HTV

0 comments
तपाईंको प्रतिकृया