Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
फेसबुकका कारण ६० लाखका गोप्य सूचना सार्वजनिक

फेसबुकको डाटा आर्काइभमा आएको गडबडीका कारण करिब ६० लाख प्रयोगकर्ताका व्यक्तिगत विवरण सार्वजनिक भएका छन्। फेसबुक प्रोग्रामिङको गल्तीका कारण प्रयोगकर्ताको इमेल, फोन नम्बर सार्वजनिक भएको हो।

 फेसबकु अकाउन्ट खोल्ने प्रक्रियाका बेला इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत जानकारी जम्मा गर्छ। असावधानीबस ती सूचना पनि कन्ट्याक्ट् लिष्ट तथा एड्रेस बुकमा अपडेट भए। फेसबुकका अनुसार जब प्रयोगकर्ताले अफ्नो प्रोफायल जानकारी डाउनलोड गरे तब सम्पर्क एवं ती उनीहरुलाई सेयर नगरिएका अन्य जानकारी पनि एकै साथ डाउनलोड भएर आए। यो गल्ती अहिले फेसबुकले सच्याइसकेको छ। फेसबुकको यो गल्तीलाई ‘व्हाइट हट’ कार्यक्रमसँग सम्बन्धित प्रोग्रामरले सर्वजनिक गरेका थिए। यो कार्यक्रम फेसबुक कोडिङका गल्ती तथा कमजोरी औंल्याउने गर्छ। htv

0 comments

तपाईंको प्रतिकृया