Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
श्रीमानबाट आफनै श्रीमतिको हत्या

सिरहा ९ असार ।  सिरहाको बस्तिपुर ८ मा आज बिहान एक युवकले आफ्नै श्रीमतिको हत्या गरेका छन्।

बस्तिपुर निवासी रामविलास रामले आफ्नी चालिस वर्षीया श्रीमति रामादेवी रामको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्। घरायसी विवाद चर्र्किएपछि हत्या गरेको अनुमान गरिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

0 comments

तपाईंको प्रतिकृया