चिनिया राष्ट्रपति अमेरिका भ्रमणमा
एपी-चिनिया राष्ट्रपति सी जिनपिङ २ दिने अमेरिका भ्रमणको क्रममा क्यालिफोर्निया पुगेका छन्।गत मार्चमा चीनको राष्ट्रपति भएका सी को यो पहिलो अमेरिका भ्रमण हो। अमेरिका भ्रमणका क्रममा सीले अमेरिकी राष्ट्रपति बाराक ओबामासंग वार्ता गर्ने बताइएको छ।
सी र ओबामाबीच दुई देशको व्यापार विस्तार, साइबर आक्रमण र कोरियाली प्रायद्वीपको समस्याका बारेमा छलफल हुने बताइएको छ। सीको अमेरिका भ्रमणलाई अन्तर्राष्ट्रिय समुदायले निकै महत्वका साथ हेरको छ।

0 comments
तपाईंको प्रतिकृया