यौन प्यास मेटाउन युवतीद्धारा बिरालो संग यौन सम्पर्क
आखिर यौनको तिर्खाले सताएपछि के गर्ने ? अमेरिकाकी एक युवतीले आफ्नो घरमा पालेको बिरालोसँग यौनको प्यास मेटाउने गरेको खुलासा भएको छ ।
ओक्लोहामा सिटीमा बस्ने २३ वर्षकी क्रिस्टिना मिचेल ब्राउनले घरमा पालेको बिरालोसँग सेक्स गर्दिरहेछिन् ।चढ्दो जवानी तर सम्भोगका लागि मानव जोडी नभेटाएपछि ब्राउनले घरमा पालेको बिरालोलाई यौन साथीका रुपमा उपभोग गर्दै आएकी थिइन् । उनले बिरालोसँग सम्भोग गर्ने गरेको कुरा एक कान दुइ कान मैदान हुँदै छिमेकीहरुले थाहा पाउन थालेपछि भने उनी निकै समस्यामा परिन् । यसैबीच ती तरुनीले आफ्नो गोप्य कुरा अरुलाई थाहा दिएको भन्दै एक ७२ वर्षकी छिमेकी वृद्धामाथि आक्रमण प्रयान गरिन् । बुढीआमै इल्मर मरिसनलाई धम्क्याउँदै घर बाहिर निस्कन भनेर ब्राउनले चक्कुले हान्ने प्रयास गरेकी हुन् । तलाइँ मर्ने मन छ ? भन्दै उनले वृद्धामाथि चक्कु प्रहार गर्न खोज्दा अरु छिमेकीले बचाएका थिए । पछि ती यौन पिपासु ब्राउनलाई प्रहरीले पक्राउ गरर्यो । प्रहरीसामु बयान दिँदा उनले आफ्नो बिरालोसँगको गोप्य सम्बन्धका बारेमा ती वृृद्धाले छिमेकीहरुलाई भनेको आशंकामा आफु आक्रमणमा उत्रिएको बताइन् । तर ती वृद्धाले भने आफुमाथिको आरोप अस्विकार गर्दै ती तरुनीको बिरालोसँग सेक्स गर्ने गरेको कुरा आफुलाई थाहा नभएको बताएकी छिन् । घरपरिवारका अन्य सदस्यसँग बस्दै आएकी ब्राउनले घरमा थुप्रै बिरालो तथा कुकुरहरु पालेकी छिन् । उनीमाथि तत्कालका लागि धारिलो वस्तुले आक्रमण गर्ने उद्योग गरेको अभियोग लगाइएको छ । अनुसन्धानपछि उनले बिरालोसँग सेक्स गर्ने गरेको प्रमाण जुटेमा उनीमाथि अर्को अभियोग पनि लाग्नेछ ।

0 comments
तपाईंको प्रतिकृया