Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
२५ सय लिटर रक्सी नष्ट

कपिल ज्ञवाली , बुटवल, १३ भदौ बुटवल ।आसपासका विभिन्न स्थानमा प्रहरीले बरामद गरेको अवैध रक्सी आज नष्ट गरिएको छ । आज वडा प्रहरी कार्यालय बुटवमा गरिको पत्रकार सम्मेलनमा विगत लामो समयदेखि बरामद गरिउको करिव २५ सय लिटर रक्सी नष्ट गरिएको हो ।

अवैध रुपमा उत्पादन गरि लुकिछिपी बिक्रिगर्नेहरुसंगबाट उृक्त रक्सी बरामद गरिएको वडा प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठले बताउनु भयो । उहांले विभिन्न स्थानमा प्हरीले गरेको अप्रेशनमा अवैध रक्सी बरामद गरिउको भन्दै यो अभियान जारी राख्ने जानकारी दिनु भयो ।

0 comments

तपाईंको प्रतिकृया