Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नेकपा–माओवादी लगायत ३३ दलिय मोर्चालाई वार्ताका लागि पत्र

काठमाण्डौ २० साउन । उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादी लगायत ३३ दलिय मोर्चालाई निःशर्त वार्ताका लागि पत्र पठाएको छ।

समितिले हिजो गरेको निर्णय अनुसार आज बिहान ३३ दलिय मोर्चालाई निःशर्त वार्ताका लागि पत्र पठाएको प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो।

३३ दलिय मोर्चाको बैठकपछि पत्रबारे धारणा बनाइ जवाफ पठाउने तयारी भएको प्रवक्ता भुषालले जानकारी दिनुभयो।

0 comments

तपाईंको प्रतिकृया