अखिल नेपाल जनसांस्कृतिक महासंघ पाल्पामा:जिसी
अमृत अधिकारी पाल्पा, २६ साउन । नेकपा—माओवादीको भातृसंगठन अखिल नेपाल जनसांस्कृतिक महासंघ पाल्पाको अध्यक्षमा दिनेश जिसी संगिन चयन भएका छन् ।
पाल्पाको तानसेनमा शनिवार भएको अखिल नेपाल जनसांस्कृतिक महासंघ पाल्पाको दोस्रो भेलाले उपाध्यक्षमा सरिता गैरै, सचिवमा रत्न खाती हिमाल, कोषाध्यक्षमा पूर्ण बहादुर राना, सहसचिवमा भूपिन सुनारी, सदस्यहरु लिला सारु, अमृत काम्मु, सविता राई, भोजराज भट्राई रहेकौ ९ सदस्यीय समिति गठन गरेको छ ।
यस्तै गरि महासंघको भातृ संस्था अखिल नेपाल जनकलाकार संघको अध्यक्षमा रत्न खाती हिमालको अध्यक्षता १७ सदस्यीय समिति गठन भएको छ, जसको उपाध्यक्षमा अमरद्धिप विक, सचिव अमृत काम्मु, सहसचिवमा निरन्जन दर्जी,कोषाध्यक्ष ऋतु श्रेष्ठ, सदस्यहरु विधान कार्की, बिष्णु रुचाल, विष्णु लोहनी, सिता बगाले, सारदा राना, रामु विक, मुक्ती नेपाली, चित्र विक रहेका छन् । यस्तै गरि अखिल नेपाल लेखक संघको भिमलाल भट्राईको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्ष हरिता थापा, भोजराज भट्राई, सचिव अमृत अधिकारी, कोषाध्यक्ष टेक बहादुर सारु, सदस्यहरुमा राजकुमार पन्थी, कल्पना सुनार र गुन बहादुर सोमै रहेका छन् ।
महासंघको अन्य भातृ संगठनहरु अखिल नेपाल ललित कला संघ, अखिल नेपाल लोककलाकर्मी संघ र अखिल नेपाल चलचित्र कर्मी संघको गठन पछि गरिने छ । नयाँ कार्य समतिलाई शुभकामना दिदै अखिल नेपाल जनसास्कृतिक महासंघका अध्यक्ष इश्वर चन्द्र नेपाली जनतालाई धौका दिएर भारतिय विस्तारबादको इसारामा क्रान्तिलाई छाडेर संसदिय भासमा फसेका कारण नयाँ पार्टीकौ गठन भएको बताउनु भयो । चार दल र सरकारले गर्ने भनेको चुनावको नाटक भारतीय विस्तारबाद र र्को निर्दैशनमा गरेर देशलाई भारतमा गाभ्नको लागि गर्न लागिएकोले आफ्नो पार्टीलै त्यसको विरोध गरेको बताउनु भयो ।
कार्यक्रममा विशिष्ठ अतिथि नेकपा माओवादीका केन्द्रीय सदस्य बसन्त घर्ती मगर, अखिल नेपाल लेखक संघका महासचिव खेम थपलिया, जिल्ला इन्चार्ज धिरज राना, सेक्रेटरी नेवल किशोर घर्ती प्रशान्त, जनकलाकार संघका उपाध्यक्ष किशोर विक, निर्वाचन क्षैत्र नंं ३ का संयोजक पार्वती विक, अखिल नेपाल महिला संघ क्रान्तिकारीका मगराँत राज्य संयोजक तथा पूर्व सभासद् लिला सोमै, नेवा मुक्ति मोर्चाका केन्द्रीय सचिव मानध्वज श्रेष्ठ, जनकलाकार संघका केन्द्रीय सदस्य नविन थापा, राजु दलार्मी, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष आशिष दुधराज, क्रान्तिकारी पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष अमृत अधिकारी, राष्ट्रिय युवा जनस्वयम् सेवकका केन्द्रीय सदस्य मिन बहादुर आले नेपाल लगाएतले नयाँ कार्य समितिलाई जनतालाई जगाउन पार्टी को नीति अनुसार काम गर्न शुभकामना दिनुभयो ।
श्रीनगर सास्कृतिक परिवार पाल्पा जिल्ला संयोजक हिमाल खातीको स्वागत तथा अखिल नेपाल जनसास्कृतिक महासंघ पाल्पाका अध्यक्ष एस. कुमार गरम्जाको अध्यक्षता तथा जनकलाकार संघका केन्द्रीय सदस्य दिनेश जिसी संगिनको संचालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ, अखिल नेपाल जनकलाकार संघ, अखिल नेपाल चलचित्र कर्मी संघ, अखिल नेपाल लेखक संघ, श्रीनगर सास्कृतिक परिवारले विभिन्न सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया