मंसिर चारमै चुनाब हुन्छ : ओली
काठमाण्डौ २४ साउन ।
नेकपा एमालेका नेता केपी शर्मा ओलीले कुनैपनि हालतमा मंसिर चार गतेको चुनाव नरोकिने बताउनु भएको छ।
संचारकमीकसंगको भेटमा नेता ओलीले असन्तुष्ट रहेका दलहरुसंग उच्चस्तरीय राजनीतिक समितिले वार्ता गरिरहेकाले ती दलहरु चुनावमा सहभागि हुने बिश्वास व्यक्त गर्नुभयो। सरकार परिवर्तन र चुनावको मिति सार्ने प्रस्तावमा चुनाव बिथोल्ने मनशाय देखिएको उहाँको आरोप छ।
नेता ओलीले असन्तुष्ट दलहरु चुनावमा सहभागि भए समानुपातिकको सीट सख्या बढाउन सकिने बताउनुभयो । चुनावमा सहभागि नहुनु लोकतन्त्र बिरोधी चरित्र भएकाले असन्तुष्ट भनिएका दलहरुले आफ्नो हठ त्यागेर चुनावमा आउनुपर्ने उहाँको भनाइ छ।

0 comments
तपाईंको प्रतिकृया