संबिधान बनाए मात्र बिदेशी चलखेल रोकिन्छ :खांण
कपिल ज्ञवाली बुटवल १९ साउन नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खांणले संबिधानसभाबाट लोकतान्त्रिक संबिधान निर्माण गर्नसके मात्र नेपालमा अन्र्तराष्ट्रिय शक्तिहरुको चलखेललाई कम गर्न सकिने बताउनु भएको छ ।
चलखेलका कारण धेरै जातीय र क्षेत्रीय दलहरु बनिरहेको बताउदै उहाले राष्टिय पार्टीको बिकल्प ति दलहरु हुन नसक्ने स्पष्ट पार्नुभयो ।नेपाली काग्रेस शंकरनगर गाउ समितिले आज शनिवार शंकरनगरमा आयोजना गरेको चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य खाँणले नेपालमा लोकतन्त्र,व्दन्द व्यवस्थापन, शान्ति र बिकासका लागि नेपाली काग्रेसले मात्र नेतृत्व गर्न सक्ने बताउनु भयो ।
उहाले नेपाली काग्रेस लोकतान्त्रिक मुल्य मान्यतामा अडिग रहेकाले नै तानाशाही वा निरंकुश संबिधान बिगतमा बन्न नसकेको उल्लेख गर्दै अव पनि काग्रेस नेतृत्वमा मात्र लोकतान्त्रि संबिधान सम्भव भएको बताउनु भयो । कार्यक्रममा चारदिनसम्म केन्द्रमा प्रशिक्षण लिएर आएका प्रशिक्षक डा। बुद्ध बहादुर थापा र प्राध्यापक मदन कट्टेलले काग्रेसले संबिधान सभाको निर्वाचनमा अघि सार्ने एजेण्डा र कार्यकर्ताले खेल्नुपर्ने भुमिकाका सम्वन्धमा प्रशिक्षण दिनु भएको थियो ।

.jpg)
0 comments
तपाईंको प्रतिकृया