मंसिर ४ मा नै निर्वाचन हुन्छ : प्रचण्ड
नरेश केसी
भैरहवा ३२ साउन । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन तोकिएकै समयमा नै हुने दाबी गरेका छन् ।
शुक्रबार भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा क्रान्तिकारी पत्रकार संघ रुपन्देहीद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भने “ विहिवार संघिय लोकतान्त्रि मोर्चाबीच भएको सार्थक वार्ताले निर्वाचनको बाटो खोलिदिएको छ ।
मलाई विश्वास छ अशोक जी , बैद्य जी पनि वार्तामा आएर निर्वाचनमा सहभागी हुनुहुन्छ । किनकी बैद्य जी हरुसंग मेरो औपचारिक र अनौपचारिक रुपमा धेरै छलफल भइरहेको छ । अध्यक्ष प्रचण्डले सबै दललाई सहमतिमा ल्याएर मात्रै निर्वाचन हुने समेत बताए । निर्वाचनको वातावरण बन्दै गएको छ सबैले निर्वाचनमा भाग लिनुहुन्छ यसमा दुइमत नै छैन ।
अध्यक्ष प्रचण्ड एनेकपा माओवादीको जनसम्बन्ध सुदिृढिकरण अभियानको अबध राज्य स्तरीय भेलालाई सम्बोधन गर्न बुटवल आएका हुन् ।

0 comments
तपाईंको प्रतिकृया