उपभोक्ता ठग्ने पेट्रो लपम्पमा शिलबन्दी
नरेश के सी भैरहवा, २३ साउन । नापतौलमा गडबढीगरि उपभोक्ता ठग्ने भैरहवा क्षेत्रका तीन
वटा पेट्रोल पम्पमा जिल्ला अनुगमन समितीले अर्को आदेश नहुदा सम्मकालागी
विक्रीवितरण गर्न नपाउनेगरी शीलबन्दि गरिदिएको छ ।
यसरी बुधवार शिलबन्दि गरिएका पेट्रोलपम्पहरुमा भैरहवाको ब्रमेलीटोलको संगम आयल, नारायणस्थानको सीताराम विहारीलाल पम्प, लुम्बिनीरोडको सराफ आयल स्टोर्स रहेका छन् । जिल्ला अनुगमन समितीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको नेतृ्त्वमा गएको अनुगमन समितीको टोलिले ती पम्पहरुले उपभो क्तालाई नापतौलको परिमाणमा ठगिरहेको पाए शिलबन्दि गरेको हो ।
समितीले यस क्षेत्रका नेपाल आयल निगम अन्चलपुर, शिखा सुद्ध डिजल्स, रिलायन्स नेपाल पेट्रोलियम प्रालि, दुर्गा आयल ब्रमेलिटोल, अं बाबा आयल स्टोर्स लुम्बिनीरोड, विन्ध्यावासीनि आयल स्टोर हाटिबनगाई, पाण्डे आयाल इन्टरप्राइजेज बनगाई, जय लुम्बिनी आयल स्टोर्स बनगाईमा नापतौलको जाच गरेको थियो । बुधवारको अनुगमनले तिनवटा पेट्रोल पम्पले उपभोक्ता ठगिरहेको पाइएको अनुगमन समितीका संयोजक कुरुम्वाङले बताए । उनले भने ″सगंम आयलमा डिजेलमा प्रति ५ लिटरमा २० मिलीलीटर कम देखीएको छ । त्यस्तै सिताराम बिहारी आयलमा डिजेलमा २५ मिलीलिटर र सराफ आयलको प्रेट्रोलमा २० मिलीलिटर कम भे टीएको छ । यी तिनवटैलाई शिलबन्दि गरिएको छ । स्टान्र्डड नापतौल ऐन अनुसार कारबाहि गर्छौ । “ शिलबन्दि गरिएका पेट्रोलपम्पलाई स्टान्र्डड नापतौल ऐन २०२५ अनुसार प्र थम पटक एक हजार नगद जरिवानागरि नापतौल मिलान गरि सन्चालन गर्नेगरि कारबाहि गरि ने क्षेत्रीय नापतौल कार्यलयका निरिक्षक शम्भु आचार्यले जनाए ।
यता उपभोक्तालाई ठग्ने पेट्रोलपम्पहरुको विरुद्ध उपभोक्ता ऐन २०५४ अनुसार मुद्धा दर्ता गर्ने तयारी भइरहेको उपभोक्ता मन्च नेपाल रुपन्देहीले जनाएकोछ । अनुगमनमा समेत सहभागी मन्चका अध्यक्ष लक्ष्मण बैदवारले भने ″ हामीले उपभोक्ता ठग्ने पेटा«ेल पम्पलाई उपभोक्ता ऐन अनुसार मुद्धा चलाउने तयारी गरिरहेका छौ । ″ उपभोक्ता ऐन अनुसार उपभोक्ता ठग्ने व्यवसायीलाई गुणस्तर तथा तौलमा ठग्ने उपर तिस हजार जरिवाना वा दुई वर्ष कैदको कानुनि व्यवस्था रहेको छ । बुधवारको अनुगमनमा वाणिज्य कार्यलयका प्रमुख चेतप्रसाद उप्रेति, जिल्ला प्रसासनका अधिकृत विश्वराज नेपाल, सिद्धार्थनगर उद्योग वाणिज्य संघका सदस्य नेत्रप्रसाद आचर्य, सन्चारकर्मिहरु, प्रहरी लगायतको सहभागिता रहेको थियो । जिल्लामा हालसालै आएका सहायक प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले अनुगमनलाई तिब्रता दिएका छन् ।
नेपालको पुर्वि र पश्चिमी गरि ५ वटा पहाडी जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सफलतापुर्वक निर्वाह गरिसकेका कुरुम्वाङले रुपन्दे हीमा अनुगमन समितीको संयोजक भए लगत्तै अबैध डेन्टल बन्द गराउने, अबै ध खाद्यान्न तथा तेल उद्योगमा शिलबन्दि गर्ने लगायतका काम सम्पन्न्न गरेका छन् । सधै दशैं तिहारमा मात्र अनुगमन समिती तात्छ अन्य बेला सुत्छ भन्ने आर ोपलाई कुरुम्वाङको सक्रियताले केहि मथ्थर गर्न सकेको छ । तर अनुगमनमा जादा अनुगमनसंग सरोकार राख्ने नागरिक समाजका प्रतिनिधी, उपभोक्तावादी, पत्रकार महासंघका प्रतिनीधि, पत्रकारलाई पनि समेटिए अझै फलदायी र प्रभावकारी हुनसक्छ । फोटो आउदैछ है सर ‘।

0 comments
तपाईंको प्रतिकृया