कलेजका प्रशासकीय अधिकृत पचास ग्राम खैरो हेरोइनसहित पक्राउ
काठमाण्डौ २ असोज ।
प्रहरीले नेपालगञ्ज मेडिकल कलेजका प्रशासकीय अधिकृत अरबिन्द शर्मालाई पचास ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ।
प्रहरीले कलेजमा छापा मार्दा प्रशासकीय अधिकृत शर्माको साथबाट पचास ग्राम खैरो हेरोइन बरामद भएको हो। शर्मा खैरो हेरोइन कारोबारमा संलग्न रहेको विशेष सुराकीका आधारमा प्रहरीले कलेजमा छापा मारेको थियो।

0 comments
तपाईंको प्रतिकृया