रेग्मी र राष्ट्रपतिबीच निर्वाचनको तयारी बारे छलफल
काठमाण्डौ ३ असोज । अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र राष्ट्रपति डाक्टर रामवरण यादबबीच निर्वाचनको तयारी, हालसम्म भएका प्रगती र आवश्यक गृहकार्यबारे छलफल भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा उहाँहरुबीच भेटघाट भएको हो। भेटका लागि अध्यक्ष रेग्मी बिहानै शीतल निवास पुग्नु भएको थियो। उम्मेदवार मनोनयन दर्ताको मिति सार्न निर्वाचन आयोगलाई आग्रह गरिसकेपछि अध्यक्ष रेग्मी थप परामर्शका लागि शीतल निवास पुग्नु भएको हो।

0 comments
तपाईंको प्रतिकृया