Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
भेनेजुयलाको एक कारागारमा भएको हिंसामा १६ कैदीको मृत्यु



भेनेजुयलाको पश्चीमी माराकाइबोमा रहेको एक कारागारमा भएको हिंसामा १६ कैदीको मृत्यु भएको छ। 

साबानेटा कारागारमा रहेका कैदीहरुबीचको भिडन्तमा १६ जनाको ज्यान गएको हो। आफनो पकड र बर्चस्व कायम गर्नेक्रममा कैदी समूहबीच झडप भएको हो। कारागारमा चार हजार कैदी रहेका छन्। साबानेटा कारागार भेनेजुयलाको दोस्रो ठुलो कारागार हो। कारागारमा क्षमता भन्दा पांच गुण बढी कैदी छन। केहि कैदीसंग हतियार पनि रहेको थाहा भएको छ।

0 comments

तपाईंको प्रतिकृया