नेपाली कांग्रेसकी नेतृ सुप्रभा घिमिरेद्दारा पार्टी परित्याग
काठमाण्डौ १६ असोज । नेपाली कांग्रेसकी नेतृ सुप्रभा घिमिरेले पार्टी परित्याग गर्नुहुने भएको छ। पार्टीको संसदीय समितिले काठमाडौ क्षेत्र नम्वर चारबाट आफुलाई उम्मेदवारी नदिएको भन्दै उहाँले पार्टी परित्याग गर्ने निर्णय गर्नुभएको हो।
कांग्रेसले काठमाडौ क्षेत्र नम्वर चारबाट गगन थापालाई उम्मेदवार बनाएको छ। घिमिरेले आफूले पार्टीमा रहेर पुर्याएको योगदानको कदर नेतृत्वले नगरेकाले पार्टी छाड्न लागेको बताउनुभएको छ।
कांग्रेसले काठमाडौ क्षेत्र नम्वर चारबाट गगन थापालाई उम्मेदवार बनाएको छ। घिमिरेले आफूले पार्टीमा रहेर पुर्याएको योगदानको कदर नेतृत्वले नगरेकाले पार्टी छाड्न लागेको बताउनुभएको छ।

0 comments
तपाईंको प्रतिकृया