Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमालेको किल्ला तोडे®ै छाड्छौः भट्टराई


बुटवल ७ कार्तिक– एमाओवादीका व®िष्ठ नेता तथा रूपन्देही क्षेत्र नं ४ का उम्मेदवा® डा. वावु®ाम भट्ट®ाईले वुटवलमा एमालेको किल्ला तोडे®ै छाड्ने दाबी ग®ेका छन्। व्ुटवलमा भएको चुनावी सभालाई सम्वोधन गदै उनले यस्तो वताएका हुन । उनले यस क्षेत्रलाई क्रान्तिका®ीको किल्ला वनाए® छाड्ने वताए। नेता भट्ट®ाईले निर्वाचन एमाले कांग्रेसको जिवन म®णको दोसाँध भएको वताउँदै भने–‘उनीहरूले अन्तिम अस्त्र प्रयोग गर्दै छन मर्ने बेलामा कमिलाको पखेटा पलाएको छ काट्नु पर्ने अवस्था छ।’ युवा शक्ति क्रान्तिका®ीहरूको महŒवपुर्ण शक्ति भएको बताउँदै उनले वाईसिएल विचा®को युवा शक्ति भएको वताए। नेता भट्ट®ाईले कुनै दलले गुण्डागर्दी ग®े प्रतिवाद गर्ने निर्देशन दिए। अवस®वादी एमालेले मतदाताहरूलाई प्रलोभनमा पा®ेको वताउँदै प्रलोभनमा नपर्न आग्रह ग®े। नेता डा. भट्ट®ाईले संविधानसभा सदस्य निर्वाचनमा एमाओवादी हा®े देशले नै हार्ने वताएका छन्। मुलुकको अग्रगामी संविधान निर्माणको लागि एमाले कांग्रेस तया® नभएको बताउँदै संविधान निर्माणको लागि भए पनि एमाओवादीलाई विजयी वनाउनु पर्ने बताए। उनले भने– ‘कांग्रेस ® एमालेले नयाँ संविधान वनाउन चाहन्न २०४७ साल कै फर्काउ चाहन्छन।’
वुद्धिजिवी तथा प्राध्यापकहरूसँगको अन्त®क्रिया कार्यक्रममा नेता डा भट्ट®ाईले एमाओवादीको एजेण्डाबा®े मतदातालाई वुझाउन वुद्धि जिवीहरूको भूमिका महŒवपूर्ण हुने वताए। उनले आर्थिक विकासको केन्द्र लुम्विनी भएको वताए। उनले लुम्बिनीलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकेको खण्डमा वर्सेनि क®ोडौ पर्यटक भित्रयाउन सकिने वताउँदै त्यसको लागि एमाओवादीको जस्तो दीर्घकालीन योजना आवश्यक ®हेको वताए।
यसैबीच यहाँका वुद्धिजिवी तथा प्राध्यापकहरूले डा. वावु®ाम भट्ट®ाईलाई अत्यधिक मतले विजयी ग®ाउनको लागि योजनावद्ध रूपमा लाग्ने बताएका छन। वुद्धिजिवी तथा प्राध्यापकहरूसँगको अन्त®क्रिया कार्यक्रमा उनीहरूले रूपन्देही क्षेत्र नं ४ मा वौद्धिक उम्मेदवा® उठ्नु गर्वको विषय भएको वताए। प्राध्यापक सु®ेन्द्र गि®ीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रका® कर्ण वहादु® कार्की, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य प्रेम वस्नेत, नेपाल ®ाष्ट्रिय वुद्धिजीवी संगठन रूपन्देहहीका उपाध्यक्ष घनश्याम प®िश्रमी एमाओवादी नेता तेजप्रसाद कंडेल, नेपाल प्राध्यापक संगठनका केन्द्रीय सदस्य डा. शिव पौडेल लगायतले एमाओवादीको एजेण्डालाई हे®® जनताले अत्यधिक मत दिई विजयी बनाउने विश्वास व्यक्त ग®ेका थिए।
एमाओवादी नेता डा. वावु®ाम भट्®ाईले अरू दलको चिल्लो कु®ा ® भ्रममा नलाग्न मतदाताहरूलाई आग्रह ग®ेका छन। रूपन्देहीको पर्®ाेहा वोलवममा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता भट्ट®ाईले एजेण्डा नभएका एमाले कांग्रेसले जनतालाई भ्रम फैलाएको वताए। ‘एजेण्डा नभएका दलहरू चिल्ला कु®ा ग®े® प्रलोभनमा पार्न लागि ®हेका छन्। त्यसवाट वच्नु पर्छ।’ उनले भने–‘ एमाओवादीको एजेण्डालाई हे®े® मत दिनु हुने छ भन्ने हाम्रो अपेक्षा छ।’ उनले संविधान निर्माण ® स®का® संचालनको लागि एमाओवादीलाई वहुमत आवश्यक ®हेको वताउँदै माओवादीलाई निर्वाचनमा विजयी वनाए मात्र अग्रगामी जनपक्षिय संविधानको ग्या®ेण्टी हुने वताए। यसैबीच डा भट्ट®ाईले वुटवल–१० मा आयोजित भेटघाट कार्यक्रममा सम्वोधन गदै जनपक्षिय संविधान निर्माणको लागि एमाओवादीलाई अध्यधिक वहुमतले विजय वनाउनु पर्ने वताए। नेता डा. भट्ट®ाई बिहीवा® दिनभ® विभिन्न कार्यक्रममा सहभागी भए। बिहान वाईसिएल विद्याथी तथा पूर्व पिएलएसँग अन्तक्रिया ग®ेलगत्त बुटवल–१० मा घ®दैलो भेटघाट ग®ेका थिए।

0 comments

तपाईंको प्रतिकृया