एमाओवादीमा प्रवेश गर्नेहरुको घुइचो
बुटवल ९ कात्तिक – संविधान सभा निर्वाचन नजिकीदै गर्दा एमाओवादीमा पाटी प्रवेश गर्नेहरुको घुईचो नै लागेको छ । एमाओवादीको निती कार्यक्रम तथा चुनावी एजेण्डाले मुलुकको विकास गर्ने भन्दै एमाले कांग्रेस लगायतका दलहरुको केन्द्रिय सदस्य तथा अगुवा कार्यकर्ताहरु एमाओवादीमा प्रवेश गरेका हुन । रुपन्देही जिल्लामा ४ दिनको अवधीमा करिव २ हजार भन्दा वढि कार्यकर्ताहरु एमाओवादीमा प्रवेश गरेको एमाओवादी रुपन्देहीले जनाएको छ ।
सनिवार सदभावना पार्टी महतोका केन्द्रिय सदस्य इन्द्रजित दुबे,जनधिकार फोरमलोकतान्त्रीक युबा संघको केन्द्रिय सदस्य लक्ष्मण प्रसाद राजभर,एमालेका रुपन्देही सिनपा ११का पुर्ब वडा कमीटी अध्यक्ष मातृका यादव लगाए ७६ जना एमाओवादीमा प्रवेश गरेका छन । उनिहरुलाई एमाओवादीका नेता तथा रुपन्देही क्षेत्र नं ४का उम्मेदवार डा बावुराम भट्टराईले पार्टी प्रवेश गराएका हुन । सो अवसरमा उनले काग्रेस एमालेहरुले २०४७ सालको संबिधान नै बिश्वको उत्कृष्ट भएको भन्दै बिगतमा हिडेका र राजा सहितको संबिधान स्विकार गरीसकेकाले यो संबिधान सभाको निर्बाचन र गणतन्त्र माओबादीको माग भएकाले जनताले एमाओबादीलाई बिजय गराउनुपर्ने वताए । एनेकपा माओबादीलाई जनताले बिजय गराएमा मात्र देशमा अज्ञानता,अशिक्षा र गरिबी हटने पुर्ब प्रधानमन्त्रीभट्टराईले बताए ।
उनले आर्थिक क्रान्ति बिना राज्यले फडको मार्न नसक्ने जनाउदै आफ्नो अर्थमन्त्री कालमा आएको बजेटले जनताको पक्षमा,किसानको रिर्ण मिनाह,स्वरोजगार,बिकास निर्माण,जस्ता महत्वपुर्ण कार्य गरेको बताए । यस अघि सदभावना पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ का समानुपातीक उमेदवार सत्रुधन शाह एवं राष्टिय लोकतान्त्रिक युवा पार्टीका केन्द्रीय महासचिव हर्क बहादुर थापा सहित अन्या पार्टीहरुबाट सयौंको संख्यामा प्रवेश गरेका थिए । शुक्रवार बुटवल नगर पालिका वार्ड नम्बर १३ को बुद्धनगर, मजुवा लगाएतका स्थानमा भएको चुनावी सभाको क्रममा सदभावना पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नम्बर ४ का समानुपातीक उमेद्धार सत्रुधन शाह सहित सोहि पार्टीका ५० जना सदस्यहरु एमाओवादीमा प्रवेश गरेको एमाओवादीका केन्द्रीय सदस्य भक्ति प्रसाद पाण्डेले बताउनु भयो ।
पाण्डेका अनुसार यसै गरि बुटवल नगरपालिका वार्ड नम्बर १३ मजुवामा भएको चुनावी सभामा राष्टिय लोकतान्त्रिक युवा पार्टीका केन्द्रिय महासचिव पुर्ण बहादुर परियार, केन्द्रिय सदस्य हर्क बहादुर थापा सहित सोहि पाटीका ५ जना जिल्ला समिति सदस्य गरि ५० जना कार्यकर्ताहरु एमाओवादीमा प्रवेश गरेका छन । यसै गरि साहि कार्यक्रममा नेकपा एमाल,े नेपाली कांगे्रस, बैध्य माओवादी लागाएतका पार्टीहरुबाट २ सय ४३ जना एमाओवादीमा प्रवेशगरेको एमाओवादी स्रोतले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया