टिका लगाएर पार्टी प्रवेश गराउदै एमाओवादी वरिष्ट नेता तथा रुपन्देही क्षेत्र नं ४का उम्मेदवार डा वावुराम भट्टराई । रुपन्देही पर्राेहा गाविस स्थित चुनावी सभामा नेपाली कांग्रेस एमाले परित्याग गरी करिव १ सय जना एमाओवादीमा प्रवेश गरेका छन । तस्वीर: सुपर खवर
0 comments
तपाईंको प्रतिकृया