तानसेनमा एमाओवादीको वडापिच्छे कार्यालय
पाल्पा, ८ कार्तिक । एकीकृत नेकपा माओवादी पाल्पा निर्वाचन क्षेत्र ३ का उम्ेदवार नेत्रप्रसाद पाण्डेलाई संविधान सभा निर्वाचनमा जिताउन तानसेनबासीले वडापिच्छे कार्यालय खोलेका छन् । एकीकृत नेकपा माओवादीले एजेण्डा जनताका एजेण्डा बाकेर अघि बढेकाले गर्दा स्थानीयबासीले बडा बडामा कार्यालय स्थापना गरी चुनावी प्रसारमा लागेको हुन ।
संविधान सभा निर्वाचनलाई एकीकृत नेकपा माओवादी पाल्पा निर्वाचन क्षेत्र ३ का उम्मेदवार नेत्रप्रसाद पाण्डेलाई अत्याधिक मतले विजय बनाउने उद्देश्यले तानसेनका विभिन्न स्थानमा १५ वटा सम्पर्क कार्यलय स्थापना भएका हुन ।
वडा कार्यालय मार्फत एमाओवादीलाईको गोलाकारभित्र हसिया हथौडामा मतदान गरी विजय बनाउनका लागि कायालय स्थापना गरिएको एमाओवादी नगरकमिटि निर्वाचन प्रसारप्रचार समितिका संयोजक विन्दु रावलले बताएका छन् । एमाओवादीको सम्पर्क कार्यालय स्थापना भएपछि स्थानीय बासिन्दा खुसी बनेका हुन् ।
एकीकृत नेकपा माओवादीका उम्मेदवारलाई विजय सुनिश्चित भएको नगरकमिटि अध्यक्ष केशव पौडेलले बताए । एकीकृत नेकपा माओवादी तानसेन नगरकमिटिले वडा नम्वरको मेहलधारा, २ को बडीज्ञानटोल, ३ को बसपार्क, ४ को बारुदखान, ५ को अपुभेजेल नजिकै स्थानमा , ६ को बसन्तपुर प्रावि अगाडि, ७ को कैलाशनगर, ८ को भगवतीटोल,९ को बर्तुङ्ग, १० को भुषलडाडा, १२ को छापथोक सेतीपोखरी, १३ को चौनबारी १४ कुनसरे, १२ र १५ को स्थापना गर्ने अन्तिम तयारीमा रहेको पौडेलले बताएका छन् ।
यसैबीच एकीकृत नेकपा माओवादी पाल्पा निर्वाचन क्षेत्र ३ का प्रत्येका गाविसमा सम्पर्क कार्याल स्थापना गरेका छन् ।

0 comments
तपाईंको प्रतिकृया