एमाओवादीलाई भोट माग्न चलचित्रकमी र विज्ञ वुटवलमा
बुटवल १२ कात्तिक–एमाओवादीको पक्षमा भोट माग्न चलचित्रकमी तथा विस्लेषहरु व्ुटवलमा आउने भएका छन ।
बुधबार बिहान १० बजे बुटवलको ट्राफिक चोक र संगमपथको डा बाबुराम भट्टराईको घरदैलो अभियानमा उहाको पÔमा भोट माग्न राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला, हरि रोका, युग पाठक लगायत सहभागी हुने कार्यक्रम रहेको छ ।
यस्तैगरी चलचित्रकर्मीहरु अशोक शर्मा, प्रदीप उदय, केपी पाठक, सुवास गजुरेल, मौसमी मल्ल, सुरेन्द्र के.सी. (मुलाको साग ), रवीन्द्र खड्का लगायत पनि आउने भट्टराईका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
यसैबीच एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता, पूर्व प्रधानमन्त्री एवम् रुपन्देही Ôेत्र नं. ४ का उम्मेदवार डा बाबुराम भट्टराई भोलि पनि बुटवलमा चुनावी अभियानमा व्यस्त रहनुहुने भएको छ । भट्टराईको बुधबार बिहान ७ बजेदेखि ९बजेसम्म बुटवल वडा नम्बर १ देखि ४ सम्म घरदैलो कार्यक्रम रहेको छ । त्यसैगरी साढे ९ बजेदेखि १० बजेसम्म ठेला व्यवसायीस“ग भेटघाट र दिउसो ४ देखि ६ बजे सम्म बुनपा –१३ मा घरदैलो कार्यक्रम रहेको एमाओवादी रुपन्देहीले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया